झुक्किएर ’गलत’ दललाई मत परेपछि भारतीय एक मतदाताले आवेगमा आफ्नो चोरऔँला नै काटे

नयाँदिल्ली–भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिनं मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् । उनले … Continue reading झुक्किएर ’गलत’ दललाई मत परेपछि भारतीय एक मतदाताले आवेगमा आफ्नो चोरऔँला नै काटे